२९ आश्विन २०८३, बिहिबार

नेपाली कांग्रेसका क्षेत्रीय सचिव चौलागाईं एमालेमा प्रवेश

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, ५ साउन । नेपाली कांग्रेस दोलखा निर्वाचन क्षेत्र नं. २ समितिका सचिव तिलकराज चौलागाईं ‘विष्णु’ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

चौलागाईंलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्व प्रदेशमन्त्रीद्वय सरस्वती बस्नेत, रचना खड्का, दोलखा जिल्ला कमिटीका अध्यक्ष नरबहादुर श्रेष्ठ, पूर्वध्यक्ष ईश्वरचन्द्र पोखरेललगायत नेताहरूले पार्टीमा स्वागत गरे ।

भीमेश्वर नगरपालिका वडा नं. ४ जिलुनिवासी चौलागाईं आज एमालेमा प्रवेश गरेका हुन् ।

तिलकराज चौलागाईं ‘विष्णु’