२९ आश्विन २०८३, बिहिबार

हुम्लामा भेडीगोठमा महिला बलात्कृत

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

हुम्ला, ५ साउन । हुम्लामा भेडीगोठमा एक जना महिला बलात्कृत भएकी छिन् ।

२५ वर्षकी ती महिलालाई बलात्कार गरेको अभियोगमा ताजाकोट गाउँपालिका–२ बस्ने ३६ वर्षीय पुनिमल लुहारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार लुहारले ती महिलालाई सोही गाउँपालिका–१ जिउछास्थित भेडी गोठमा जबरजस्ती करणी गरेका थिए ।