२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्रीलाई भारतीय बनाउने पक्राउ, घट्यो गाडी भाडा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि घटेको छ ।

यातायात व्यवस्था विभागले आजैबाट लागु हुनेगरी गाडी भाडा घटाएको हो ।

नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै आइतबार रातिबाट लागु हुनेगरी स्वचालित प्रणालीअनुसार डिजेलमा प्रतिलिटर ४ रूपैयाँ र पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ घटाएको छ ।

सोही अनुसार यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाइएको हो ।

हेरौँ सोमबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–