२९ आश्विन २०८३, बिहिबार

राष्ट्रिय स्वतन्त्र पार्टीका कारण स्थगित संसद बैठक पुन: सुचारू

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कारण १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुन: सुचारू भएको छ ।

यसअघि प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने विषयम आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरुद्ध गरेको थियो । नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई निर्णयार्थ पेश नगरिएको भन्दै रास्वपाले सदन अवरुद्ध गरेको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले समयमा नै विरोध नआएकाले निर्णयार्थ पेश गरिएको जानकारी दिँदा पनि रास्वपा सांसदहरुले वेल नै घेराउ गरेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।