२९ आश्विन २०८३, बिहिबार

नेपालपछि अमेरिकामा शक्तिशाली भूकम्प

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

America-bhukampa

काठमाडौं, १६ जेठ । नेपालमा विनाशकारी महाभूकम्प गएको एक महिना वित्न लाग्दा अमेरिकामा पनि शक्तिशाली भूकम्प गएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको अलस्का पेनेन्सुलालाई केन्द्रविन्दु बनाएर ६.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

अमेरिकाको भूकम्प मापन केन्द्र भौगर्भिक सर्वेले ६.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पले अलस्का सहित आसपासका प्राप्तमा समेत क्षति पुर्‍याएको समाचार एजेन्सीले जनाएका छन् ।

अमेरिकाको गएको शक्तिशाली भूकम्पको क्षतिको यकिन विवरण आइसकेको छैन् । एजेन्सी