२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: हेलिकोप्टर दुर्घटनामा गयो ६ जनाको ज्यान, बालेनले वारेस राख्न पाएनन्

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । आज सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा पाइलट चेतबहादुर गुरुङसहित पाँच जना मेक्सिकन नागरिकको मृत्यु भएको हो । काठमाडौँका लागि बिहान १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटमा हराएको थियो ।

सो हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । मृत्यु भएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ ।

हेरौँ मंगलबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–