
काठमाडौं, २६ असार । ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पूर्व सहसचिव रुद्रबहादुर श्रेष्ठ र पूर्व उपसचिव बालकृष्ण श्रेष्ठ छन् ।
उनीहरू दुबै जनालाई आज मंगलबार काठमाडौंबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ ।















प्रतिक्रिया