
काठमाडौं, २६ असार । आज सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबाट मृत्यु भएका ६ जनाकै शव काठमाडौं ल्याइएको छ ।
अल्टिच्युट एयरको हेलिकोप्टमार्फत काठमाडौं ल्याइएको शवहरूको अहिले त्रिवि शिक्षण अस्पताल ‘टिचिङ’मा पोस्टमार्टम भइरहेको छ ।
दुर्घटनामा पाइलट चेतबहादुर गुरुङसहित पाँच जना मेक्सिकन नागरिकको मृत्यु भएको छ ।















प्रतिक्रिया