२९ आश्विन २०८३, बिहिबार

मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको छानविन गर्न सरकारले बनायो समिति

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । सरकारले सोलुखुम्वुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको छानविन गर्न समिति बनाएको छ ।

सिंहदरबारमा आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हेलिकोप्टर दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै दुर्घटनाको छानविन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरेको हो ।

आजै भएको हेलिकोप्टर दुर्घटना पाइलटसहित त्यसमा सवार ६ जनाकै मृत्यु भएको थियो ।