
काठमाडौं, २६ असार । ‘आईएमई–पे’ मार्फत यती एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।
सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाइट अथवा एपमार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड MONSOONYT51 प्रयोग गरी आईएमई–पेमार्फत भुक्तानी गर्नुपर्नेछ ।
मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यही असार ३१ गतेसम्म जारी रहने छ ।















प्रतिक्रिया