२९ आश्विन २०८३, बिहिबार

उत्तर र दक्षिणलाई हेर्ने दृष्टिकोण सत्ताले निर्धारण गर्ने हुँदा समस्या : प्रदीप पौडेल (भिडिओ)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असार । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपालका राजनीतिक दलहरूले दुई वटा छिमेकी मुलुक (उत्तर र दक्षिण)लाई हेर्ने दृष्टिकोण सत्तामा हुँदा र नहुँदा फरक–फरक हुने भएकाले समस्या सृजना भएको बताएका छन् ।

आज आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले दक्षिण र उत्तरलाई हेर्ने दृष्टिकोण सत्तामा रहँदा एउटा र विपक्षमा हुँदा अर्को हुने प्रवृत्तिले राजनीतिमा समस्यासृजना भइरहेकाले यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।

नेपालको राजनीतिमा अनुकुलको व्याख्याले कैयन समस्या सृजना भएको उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय दिएको विवादित अभिव्यक्तिको आशय प्रष्ट पार्न पनि सदन चल्नुपर्ने उनको भनाइ छ ।

हेर्नुहोस् भिडिओ–