२९ आश्विन २०८३, बिहिबार

मिस्ड कल गर्नुहोस्, पैसा पाउनुहोस् !

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । ‘आईएमई–पे’ ले ग्राहकवर्गलाई आकर्षक क्यासब्याकको अफर ल्याएको छ ।

आज अर्थात् असार २२ गते शुक्रबार साँझ ६ बजेसम्म ०१–५९७०७६ नम्बरमा मिस्ड कल दिने ग्राहकवर्गले रू. ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

सो नम्बरमा ग्राहकवर्गले एक पटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुने छन् । जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले रू. ३०० सम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

उक्त प्राप्त क्यासब्याक शुक्रबार साँझ एसएमएसमार्फत ग्राहकवर्गलाई सुचित गराइने कम्पनीले जनाएको छ भने क्यासब्याकको प्रयोग ग्राहकवर्गले असार २३ शनिबार गर्न पाउने छन् ।