
काठमाडौं, २१ असार । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिकसत्र २०७९ को एसईई नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ ।
बोर्ड बैठकपछि पत्रकार सम्मेलन गरेर नतिजा सार्वजिनक गरिने बोर्डले जनाएको छ ।
गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चाल भएको परीक्षामा ४ लाख ८५ हजार ३९६ परीक्षार्थी सहभागी भएका थिए ।













प्रतिक्रिया