काठमाडौं, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै बोलीले विवादमा तनिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह दिल्ली पुगेका अभिव्यक्ति दिएपछि विवादमा तानिएका हुन् ।
उनको अभिव्यक्तिको विरोध गर्दै संसदमा नेकपा एमालेले राजीनामा माग गरेको छ । प्रचण्डले राजीनामा नदिएसम्म दुवै सदन चल्न नसक्ने अडान एमालेले लिएको छ ।
हेरौँ बुधबार दिभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–
प्रतिक्रिया
सम्बन्धित
सिफारिस