३ कार्तिक २०८३, मंगलबार

गलत उपचार र औषधिले बालिकाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Drugकाठमाडौं, १५ जेठ । काठमाडौंको एउटा चल्तीको बाल अस्पतालले गरेको गलत डाइग्नोसिसका कारण मस्तिष्कघात भएपछि १५ महिनादेखि दिल्लीस्थित गंगाराम अस्पतालको सघन उपचार कक्षामा उपचाररत २२ महिने आनभी रिजालको मृत्यु भएको छ ।

शरीरको अरु विकास प्रक्रिया र चलायमान स्थिति स्वभाविक हुँदै गएको भएपनि मस्तिष्कले सहज काम गर्न नसकेपछि छोरीको निधन भयो, पश्चिम पटलनगरस्थित एउटा घरमा डेरा लिएर बस्दै आएका बसन्त रिजालले भने ।

श्वासप्रश्वासमा देखिएको समस्यामा जटिलता थपिदैँ गएको अवस्थामा छोरीको मृत्यु भएको उनले बताएको कान्तिपुर दैनिकले छापेको छ ।