२९ आश्विन २०८३, बिहिबार

उदयपुरमा ६ वर्षीया नाबालिका बलात्कृत

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १७ असार । उदयपुरमा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

नाबालिकालाई बलात्कार गरेको अभियोगमा ताप्ली गाउँपालिका–३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङ पक्राउ परेका छन् ।

उनलाई हिजो शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेका थिए ।