२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री प्रचण्ड र डा. सीके राउतबीच भेटवार्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, १७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

आज आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा सरकारलाई दिएको समर्थनका विषयमा छलफल भएको बताइएको छ ।