२९ आश्विन २०८३, बिहिबार

मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभाबाट अघि बढ्न सकेन : गणेशप्रसाद तिमिल्सिना (भिडिओ)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असार । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभाबाट अघि बढ्न नसकेको बताएका छन् ।

आज शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशनको उद्घाटन गर्दै उनले धेरै मेहनत गरेर तयार गरिएको विधेयक प्रतिनिधि सभामा गएर अड्किएको बताएका हुन् । मेहनतका कारण सो विधेयक अत्यन्तै राम्रो बनेको पनि उनले बताएका छन् ।

यस्तै, उनले संसदीय मामिलाका समाचार सम्प्रेषण गर्ने समाजको भूमिका महत्वपूर्ण रहेको बताए ।

हेर्नुहोस् भिडिओ–