
काठमाडौं, १६ असार । नारायणगढ–मुग्लिङ सडक खण्डमा पुन: अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका–५ तीन किलोमा पहिरो खसेर बिहीबार अवरूद्व भएकासडक शुक्रबार साँझ खुलाइएको थियो ।
पुन: सोही स्थानमा आज पनि पहिरो खसेको प्रहरीले जानकारी दिएको छ । पहिरो पन्छाउने काम सुरू गरिएको छ ।
बाटो अवरूद्व हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् ।















प्रतिक्रिया