
काठमाडौं, १६ असार । भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलको खेलहरु हुँदैछ ।
आज पहिलो सेमिफाइनल खेलमा कुवेत र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ः१५ बजे श्री कान्तेराव स्टेडियममा हुनेछ ।
यसैगरी, दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली भारत र लेवनानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल राति ७ः४५ बजेबाट श्री कान्तेराव स्टेडियममा हुनेछ ।















प्रतिक्रिया