३० आश्विन २०८३, शुक्रबार

गोपालबहादुर खड्काले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असार । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर भएको छ ।

विशेष अदालत काठमाडौंले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा खड्कालाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ पुस २३ गते खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।