२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: भाटभटेनीका मालिकसहित चार जनालाई थुनामा राख्न आदेश, रविलाई राहत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असार । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका चार जनालाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

अदालतले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

मंगलबार सात जना पक्राउ परेकामा तीनजना हिजै छुटेका थिए भने चारजनालाई प्रहरीले म्याद थपका लागि अदालत लगेको थियो ।

हेरौँ बुधबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-