२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्रीका निजी सचिव राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का निजी सचिव नवराज ढुंगाना राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त चएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनलाई विभागको महानिर्देशक नियुक्त गरेको हो ।

हाल विभागको महानिर्देशक रहेका नारायण सापकोटालाई प्रधानमन्त्री कर्यालयमा फिर्ता बोलाइएको छ ।