
काठमाडौं, ९ असार । आईसीसी विश्वकप छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।
जिम्बावेको ताकासिंगा क्रिकेट स्पोट्स् क्लबमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो ।
आजको खेल नेपाल र नेदरल्यान्ड्स दुवैका लागि निर्णायक हुनेछ। नेपालले नेदरल्यान्ड्लाई हराए सुपर सिक्समा स्थान बनाउने छ ।
यदी पराजित भए समूह ए बाट अमेरिका पछि बाहिरिने दोस्रो टिम बन्ने छ । नेदरल्यान्ड, जिम्बाबे र वेस्ट इन्डिज सुपर सिक्समा पुग्नेछन् ।















प्रतिक्रिया