१ कार्तिक २०८३, शनिबार

साफ च्याम्पियनसिपः नेपाल र भारत भिड्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । भारतमा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

बैंगलोरको श्री कान्तेराव रंगशालामा हुने नेपाल र भारतबीचको खेल राति ७ः४५ बजेबाट सुरु हुनेछ ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा आमान्त्रित टिम कुवेतविरुद्ध ३-१ को हार बेहोरेको थियो ।