३ कार्तिक २०८३, मंगलबार

भूकम्पका नाममा आफ्नै सेवा सुविधा बढाउँदै दातृ संस्थाहरू

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NGO-Dakaharu-Thagकाठमाडौं, १४ जेठ । राष्ट्रसंघर अन्तर्राष्ट्रिय दातृ संस्थाहरुले नेपालका भूकम्पपीडितलाई उपलब्ध गराउने भनेको सहयोग राशीबाटै आफ्ना विदेशी कर्मचारीको सुविधा वृद्दि गर्ने भएका छन् ।

नेपालाई उच्च जोखिमको सी स्टेशनमा सूचीकृत गरिएको कान्तिपुर दैनिकले छापेको छ ।

ती निकायले द्धन्द्धकालमा नेपाललाई सी स्टेशन मै राखेका थिए । शान्ति सम्झौतापछि बी स्टेशनमा उकालियो ।

भूकम्पको विनाशलीलापछि राष्ट्रसंघले फेरि सी स्टेशनमा राख्दै आफ्ना निकायलाई परिपत्र गरिसकेको छ ।

त्यसलाई सबैखाले अन्तर्राष्ट्रिय नियोग र संस्थाहरुले अनुसरण गर्ने प्रचलन छ । न्युयोर्क, जेनेभाजस्ता अधिकांश युरोपियन सहर ए स्टेशन हुन् ।

सामान्य अवस्थामा रहँदा काठमाडौं बी स्टेशन हो ।