३ कार्तिक २०८३, मंगलबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण (तस्वीरहरू)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ।

बुधबार बिहान चिनियाँ विमान कम्पनी सिचुवान एयरलाइन्सको जहाज पोखरामा सफल अवतरण भएको हो ।

चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सोही जहाजबाट स्वदेश फर्किएका छन् ।

जहाजमा अध्यक्ष तिमिल्सिनाको टीमसहित १३० जना यात्रु पोखरा आएका थिए ।