३ कार्तिक २०८३, मंगलबार

राष्ट्रिय विपत्तिका बेला ओलीलाई प्रधानमन्त्री बनाउन चलखेल सुरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकाठमाडौं, १४ जेठ । एकीकृत माओवादीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रमा राखेर भावी राष्ट्रिय सहमतिको सरकार गठन पहल सूरु गरेको छ ।

एमाओवादीका कटु आलोचक भनेर चिनिएका ओलीलाई केन्द्रमा राखेर अध्यक्ष पुष्पकमल दाहालले नै यस्तो प्रस्ताव अघि सारेको नागरिक दैनिकले छापेको छ ।

ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा स्वीकार गरेर अघि बढ्न दाहाल र ओलीबीच दर्जनौ पटक छलफल भइसकेका छन् ।

दाहाल निकट स्रोतका अनुसार संविधान निर्माणको सर्तमा अध्यक्ष दाहालले दुई मोडल प्रस्ताव गरेर सहमतीय सरकारका लागि पहल थालेका हुन् ।