५ कार्तिक २०८३, बिहिबार

संसदमा प्रधानमन्त्रीसँग कहिले हुन्छ प्रश्नोत्तर ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आगामी शुक्रबार संसदमा प्रश्नोत्तर हुने भएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शुक्रबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी दिएका हुन् ।

प्रश्न सोध्न १७ वटा समूह विभाजन गरिएको र समूहमा १५ जना रहने घिमिरेले बताए ।