
काठमाडौं, ५ असार । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनोलाई न्यायको माग गर्दै काठमाडौं जिल्ला अदालत अगाडि शान्तिपूर्ण आन्दोलनमा उत्रिएकाहरूमाथि प्रहरीले धरपकड गरेको छ ।
प्रहरीले प्रदर्शनमा उत्रिएकाहरूलाई पक्रा गरेको छ । नेविसंका नेता कार्यकर्ताका आक्रमणमा परेका चलाउने न्यायको माग गर्दै आन्दोलनरत छन् ।
उनीमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्ताविरूद्वको मुद्दा फिर्ता लिने सरकारको निर्णयसँगै न्यायको माग गर्दै प्रदर्शन भइरहेको हो ।















प्रतिक्रिया