काठमाडौं । वातावरण परिवर्तनको असर मानव जीवनका साथै जनावरहरुमा समेत पर्न थालेको छ ।
वातावरणीय परिवर्तनले जनावरको जीवनचक्रमा समेत परिवर्तन ल्याएको छ । त्यही परिवर्तनले जनावर बाख्रीले मान्छेको बच्चालाई जन्म दिएको छ ।
भारतको कर्नाटकमा रहेको मैसूर जिल्लामा एक बाख्रीले मान्छेको जस्तो अनुहार भएको बच्चालाई जन्माएको छ । एसडी कोटे तालुकको गाउँ सोलापुरमा भास्कर नामका व्यक्तिको बाख्रीले २ बच्चालाई जन्म दिएको हो ।

बाख्रीको बच्चाको २ हात, टाउको, आँखा र मुह सँगसँगै उसको शारीरिक बनावट मान्छेको बच्चा जस्तो छ । यो बच्चा कानले मात्र बाख्रो हो भन्ने चिनिन्छ ।
डाक्टरले बताएअनुसार वातावरणीय परिवर्तन र कुनैपनि आनुबाशिंक गुणले यस्तो बच्चाको जन्म हुने गर्छ । त्यो बाख्राको बच्चाको शरीरमा अत्याधिक तरल पदार्थ भरिएको भारतीय सञ्चारमाध्यमले जनाएकका छन् । एजेन्सी













प्रतिक्रिया