२८ आश्विन २०८३, बुधबार

विश्वकप क्रिकेट छनोटमा जिम्बावेसँग नेपाल पराजित

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ असार । विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको छ ।

नेपालले दिएको २९१ रनको विजय लक्ष्य पछ्याएको जिम्बाव्वेले २ विकेट गुमाएर ४४.१ ओभरमा लक्ष्य पूरा गर्‍यो ।

ब्याटिङमा राम्रो प्रदर्शन गरेको नेपालले बलिङमा फितलो प्रदर्शन गर्दा जिम्बावेले सहजै जित हात पार्‍यो ।