२८ आश्विन २०८३, बुधबार

दिनभरका TOP 15 NEWS : पूर्वमन्त्रीद्वय खाँण र रायमाझी जेल चलान, सर्वोच्चले पायो दुईमहिने नेतृत्व

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जना पुर्पक्षका लागि जेल चलान भएका छन् भने दुई जनालाई धरौटीमा छोडिएको छ ।

पुर्पक्षका लागि थुनामा जानेमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेकपा माओवादी हुँदै एमालेमा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत छन् ।

यस्तै, तत्कालीन सत्ता कांग्रेस माओवादीलगायत सत्ता गठबन्धनले राजनीतिक दाउपेचका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई असफल महाअभियोग लगाएपछि रिक्त रहेको न्यायालयले आज करिब १६ महिनापछि बल्ल नेतृत्व पाएको छ ।

आज नियुक्त भएका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अबको पुगनपुग दुई महिना सर्वोच्चको नेतृत्व गर्नेछन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–