
काठमाडौं, १ असार । राहदानी विभागले राहदानी (पासपोर्ट) को मूल्य घटाएको छ ।
यसअघि १० हजार रुपैयाँमा उपलब्ध हुँदै आएको राहदानी अब ५ हजार रुपैयाँमै उपलब्ध हुने भएको छ ।
नयाँ मूल्य असार ३ गते अर्थात् आगामी आइतबारदेखि लागू हुने बताइएको छ ।
यससँगै अब ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा पाइने छ ।













प्रतिक्रिया