२९ आश्विन २०८३, बिहिबार

सुरक्षाकर्मीसँगको मुठभेडमा ६ जना विदेशी आतङ्कवादी मारिए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । भारत अधिनस्थ जम्मूकश्मीरको कुपवाडा जिल्लामा शुक्रबार आतङ्कवादी र सुरक्षाकर्मीबीच भएको भिडन्तमा ५ विदेशी आतङ्कवादी मारिएका छन् ।

कुपवाडा जिल्लाको एलओसीको जुमागुन्ड क्षेत्रमासुरक्षाकर्मीसँगको मुठभेडमा ५ जना आतङ्कवादी मारिएका तथा खोज अभियान जारी रहेको कश्मीरका अतिरिक्त महानिर्देशक विजय कुमारले पुष्टि गरेका छन् ।

कारबाहीका क्रममा दुई जना आतङ्कारीलाई नियन्त्रणमा लिइएको छ । त्यहाँ भएको सुरक्षा कारबाहीको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।