२८ आश्विन २०८३, बुधबार

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ असार । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको नाम अनुमोदन गरेको हो ।

हिजो बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो ।

अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश बन्ने छन् ।