३ कार्तिक २०८३, मंगलबार

दलित महिलाको गर्भबाट जन्मिएको छोरोलाई मन्त्री कृपाशुरले अस्वीरकार गर्दैछन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kripashur_sherpaकाठमाडौं, १३ जेठ । ताप्लेजुङका गणेश शेर्पाले आफू पर्यटनमन्त्री कृपाशुर शेर्पाको छोरा भएको तर नागरिकता अझै नपाएको गुनासो गरेका छन् ।

उनले दलित भएकै कारण आफ्नी आमालाई मन्त्री शेर्पाले विभेद गरेको समेत जनाएका छन् ।

यसैसन्दर्भमा मन्त्री शेर्पाले भने गणेश आफ्नो छोरा नभएको जिकिर गरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

उनले आफू डिएनए टेष्ट गर्न समेत तयार रहेका जनाएका छन् । गाविस सचिवले बनाएको सिफारिस उनले नक्कली भएको दावी गरे ।