
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज सोमबार सार्वजनिक गर्दै छ ।
अपरान्ह ४ बजे बस्ने संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्नेछन् ।
















प्रतिक्रिया