२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: शरणार्थी प्रकरणमा पक्राउ परेकाको अदालतमा बयान सुरू, एमालेले गर्‍यो संसद अवरोध

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको अदालतमा बयान सुरू भएको छ ।

शुक्रबार पहिलो दिन दुई जनाको बयान सकिएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीस प्रेमप्रसाद न्यौपानेको इजलासमा सागर राई र केशव प्रसाद दुलालको बयान सकिएको हो ।

यो प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । शुक्रबार मात्रै प्रहरीले लम्मी महर्जनलाई पक्राउ गरेको हो ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित १६ जना यसअघि नै पक्राउ परेका थिए ।

हेरौँ शुक्रबार दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू-