काठमाडौं । यौनजीवनलाई सुखी र आनन्ददायी बनाउन विश्वमा विभिन्न अध्ययनहरु हुने गर्छन् । ती अध्ययनबाट नयाँ-नयाँ तथ्य पत्ता लाग्ने गर्छन् ।
भर्खरैमात्र बेलायतको लण्डन सहरमा पनि एक अध्ययन गरिएको छ । सो अध्ययनमा यौन जीवन अनन्ददायी बनाउने नयाँ कुरा पत्ता लागेको छ । सोधकर्ताहरुले यूनिवर्सिटी अफ टैक्सासमा गरेको अध्ययनमा दैनिक २ कप कफी पिउने व्यक्तिको यौनजीवन सुखी र खुसी हुने बताएका छन् ।
शोधकर्ताको अध्ययन अनुसार जो पुरुष दैनिक कफी पीउने गर्छ । उनलाई सेक्स सम्बन्धी कमजोरीको खतरा ४२ प्रतिशतसम्म कम हुन्छ ।यो अध्ययनमा २ हजार पुरुषले आफ्नो धारणा राखेका थिए ।
जो कफी युक्त पेय जस्तो चिया, कफी र स्पोट्र्स ड्रिक्स पिउछन् । शोधकर्ताले अध्ययनमा पाएको रिपोर्ट अनुसार कफी शरीरमा रगतको सञ्चारलाई सुधार गर्छ जसका कारण मसल्सलाई पनि आराम मिल्छ । अध्ययनमा यो पनि भनिएको छ की कफीबाट महिलाहरुको पनि यौजीवन सुखःद हुन्छ । एजेन्सी













प्रतिक्रिया