१ कार्तिक २०८३, शनिबार

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । म्यानचेस्टर सिटीले ईङलिश प्रिमियर लिगको उपाधि जितेको छ ।

गएराती दोस्रो स्थानमा रहेको आर्सनल नोट्टीघम फरेष्टसँग १-० गोल अन्तरले पराजित भएपछि म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको हो ।

म्यानचेस्टर सिटीले ३ खेल अघि नै यस सिजनको उपाधि जितेको हो । सिटीले लगातार तेस्रो सिजन प्रिमियर लिगको उपाधि जितेको छ । योसँगै सिटीले सातौँ पटक प्रिमियर लिगको उपाधि जितेको छ ।