२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्री भारत जाँदै, एमालेको नजरमा नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण जेठको दोस्रो साता हुने भएको छ ।

प्रधानमन्त्रीको भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भइसकेको छ ।

औपचारिक घोषणा हुन बाँकी छ। १७ गतदेखि २० गतेसम्मको लागि दुवै देश लगभग तयार भएका बताइएको छ । यही मिति अन्तिम नभएकाले तलमाथि हुन सक्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

हेरौँ शनिबार दिनभरका मुख्यमुख्य समाचारका हेडलाइनहरू–