३ कार्तिक २०८३, मंगलबार

भूकम्प आउँदा शिक्षक नै भागेपछि विद्यार्थीले के गर्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १२ जेठ । स्कुल खुलेका बखत पराकम्पन आएपछि अत्तालिदै सुरुमा शिक्षक नै बाहिरिए भने विद्यार्थीलाई कसले हेर्ने ? के गर्ने ? निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) ले सोमबार आयोजनता गरेको कार्यक्रमका सहभागीहरुले यस्तै जिज्ञासा राखे ।

आउँदो आइतबारबाट स्कुलहरु खुल्दैछन्. । स्कुलका सञ्चालकहरु पाँच सातापछि स्कुल सञ्चालन गर्न उत्सुक देखिएका छन् तर ठूलो पराकम्पन आइसकेपछि व्यवस्थापन कसरी गर्ने भन्नेमा अन्योल देखिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।