२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: रेशमले सफाई नपाएपछि नेपाल बन्दको घोषणा, कामिरिताले तोडे आफ्नै रेकर्ड

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । उपप्रधान एवम् गृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले निर्दोष नफस्ने र दोषी नउम्कने गरी अनुसन्धान गरिरहेको बताएका छन् ।

बुधवार नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरुले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै श्रेष्ठले दोषी कुनै पनि हालतमा नउम्कने दाबी गरे ।

जस्तोसुकै दबाब आए पनि अनुसन्धान प्रभावित हुन नदिने उनले बताए ।

हेरौँ बुधबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–