
काठमाडौं, २ जेठ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।
आईओसीले पेट्रोलको मूल्य प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएको हो ।
आईओसीले नेपाल आयल निगमलाई १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।















प्रतिक्रिया