काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिकाभित्र मात्र मापदण्डविपरितका ५० हजार घर रहेको महानगरका भौतिक विकास तथा निर्माण विभाग प्रमुख डा उत्तमकुमार रेग्मीले जानकारी दिए।
‘महानगरपपालिकाभित्र रहेकामध्ये ७० प्रतिशत घर अवैधानिक रहेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
त्यो भनेको ५० हजार हजार घर अवैधानिक भनेको हो,’ रेग्मीले भने,‘ यदि हामीले अवैधानिक घर सरकारले सित्तैमा भत्काउने छ भनेर सूचना सार्वजनिक गर्ने हो भने ५० हजारभन्दा बढी निवेदन पर्छन् ।’















प्रतिक्रिया