३० कार्तिक २०८३, सोमबार

बागमती प्रदेश प्रमुख शर्माद्वारा प्रदेश सभाको बैठक आह्वान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २ जेठ । बागमती प्रदेश सभाको १२औँ अधिवेशन जेठ ९ गतेलाई बोलाइएको छ ।

बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले जेठ ९ गते मंगलबारको लागि प्रदेश सभा अधिवेशन आह्वान गरेका हुन् ।