२८ आश्विन २०८३, बुधबार

प्यूठानमा स्वर्गद्वारीबाट फर्कंदै गरेको बस दुर्घटना, ११ जनाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यूठानमा बस दुर्घटनामा  ११ जना तीर्थयात्रीको मृत्यु भएको छ ।

स्वर्गद्वारीबाट तीर्थयात्रु बोकेर कपिलवस्तुको कृष्णनगरतर्फ फर्कँदै गरेको पश्चिम नेपाल यातायातको लु १ ख ३८०३ नं को बस गोठिभाङ गाविसमा दुर्घटनामा परेको हो । दुर्घटनामा  ३५ जना घाइते छन् ।

बसमा अधिकांश भारतीय नागरिक थिए ।