३ कार्तिक २०८३, मंगलबार

बुधबार सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार भइरहेको छ ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । नेपाली बजारमा आज बुधबार सुनको मूल्य फेरि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा चार सय रूपैयाँले बढेको हो।

आज छापावाला सुन प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।