२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : एमालेले अनुसन्धानमा सघाउने, पक्राउ गर्न गएको प्रहरी रित्तै फर्कियो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको अनुसन्धान प्रक्रियामा सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने भएको छ ।

प्रकरणको अनुसन्धानमा परेका आफ्नो पार्टी नेता टोपबहादुर रायमाझीलाई पनि एमालेले अनुसन्धानमा सघाउन आग्रह गरेको छ भने रायमाझीलाई पक्रिन उनको निवास सातदोबाटो पुगेको प्रहरी रित्तै फर्किएको छ ।

प्रतिनिधि सभा बैठकमा प्रिबजेटबारे छलफल छलिरहेको छ । छलफलका क्रममा सांसदहरूले आगामी बजेट वर्तमान आर्थिक समस्या हल गर्ने र जनजीवीकासँग जोडिने खालको हुनुपर्नेमा जोड दिएका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–